नेपालगञ्ज : मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको संभावनाको सूचना प्रवाह गरेपछि बाँकेको राप्तिसोनारी र नरैनापुरका किसानहरुलाई धान भित्र्याउने चटारो छ । खेतमा पहेलपुर भएको धान काट्ने र थ्रेसर लगाएर दाउने चटारो भएको हो । दशै सकिएसंगै बाँकेको राप्तिसोनारी र नरैनापुरका
अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन । उनले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर सरकारले लगानी गर्ने र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा
मधुवन (बर्दिया) : प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दियाको मधुवन नगरपालिकामा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत मधुवन नगरपालिका–७ का शुक्रबस्ती र गंगाबस्तीमा अनुगमन भ्रमण गरिएको छ । मानव बेचबिखन, लागुऔषध दुर्व्यसन तथा बालबालिकामाथि हुन सक्ने जोखिम न्यूनीकरणका लागि बर्दियाको
तम्घास (गुल्मी) : गुल्मीमा भएको जीप दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर २, दमौखानीमा बी एए ०२२० नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि लैजाँदै…