सदरलाइनडटकम
२५, असोज कोहलपुर : अख्तियार दुरुपयोग अनुसंधान आयोग कार्यालय कोहलपुरले सेवाग्राहीसंग घुस लिएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।
सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले जारी गरेको विज्ञप्तीमा ईलाका बन कार्यालय राजापुर बर्दियाका बन रक्षक सिताराम थारुलाई सेवाग्राहीबाट काठ निकासीको छुटपूर्जीको म्याद थपिदिने प्रयोजनको लागि ३० हजार घुस लिदै गरेको आवस्थामा नियन्त्रणमा लिएको उल्लेख छ ।
आरोपी थारुलाई घुसको रकम सहित कार्यालय परिसरबाटै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।
Next Post
निर्माण व्यावसायी गौचनको हत्यामा संलग्नलाई तत्काल पक्रन माग गर्दै पर्दशन
२५ आश्विन २०७४, बुधबार १८:४७
सम्बन्धित
-
१५ श्रावण २०७३, शनिबार १४:३३
मध्यामिक तहका अंग्रेजी शिक्षकका लागि दुईदिने तालिम
-
९ माघ २०७३, आईतवार १२:३८
नेपाली कथानक चलचित्र विन्दास–फोरको शुभमुहुर्त
-
१२ जेष्ठ २०७९, बिहीबार १२:१३
गुगलको नयाँ अपडेट, पासवर्ड लिक भएमा सचेत गराउछ
-
११ बैशाख २०७६, बुधबार १८:५९
नेपालगञ्जमा सञ्चालित पूर्वाधार योजनाको अवलोकन
-
२१ भाद्र २०७६, शनिबार १४:५१
नेपालगञ्जका गाईगोरुको सुर्खेतमा उपचार हुँदै
-
२८ फाल्गुन २०७६, बुधबार १६:४६
दाङस्थित हार्डवेयर पसलमा चोरी