विज्ञान/प्रविधि

विज्ञान र प्रविधिको क्षेत्रलाई राजनीतिबाट मुक्त राख्न सुझाव

विज्ञान र प्रविधिको क्षेत्रलाई राजनीतिबाट मुक्त राख्न सुझाव

    प्रकाशित मितिः मङ्लबार, अशोज ३१, २०७४       |
सदरलाइनडटकम ३१ असोज, नेपालगन्ज : नेपाल सरकारका विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सन्जय शर्माले विज्ञान र प्रविधिको क्षेत्रलाई राजनीतिबाट मुक्त राख्न सके मात्र मुलुकले प्रगती गर्न सक्ने बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय महेन्द्र बहुमुखी क्याम्पस र मध्यपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायले नेपालगन्जमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा प्रव
वैशाख एकगते मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौठो फूल

वैशाख एकगते मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौठो फूल

    प्रकाशित मितिः बिहिबार, चैत्र ३१, २०७३       |
 विरेन्द्र कर्ण/रासस  ३१ चैत, सिरहा : सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ । इसाको छैटाँै सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख मौल
वाइफाइ पासवर्ड यसरि थाहा पाउन सकिन्छ…

वाइफाइ पासवर्ड यसरि थाहा पाउन सकिन्छ…

    प्रकाशित मितिः शनिबार, चैत्र २६, २०७३       |
एजेन्सी : अहिलेको हाइटेक जमानामा सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्ट फोन भएपछि थ्री जी वा वाइफाइबाट इन्टरनेट चलाउने कुरा कुनै नयाँ कुरा भएन । तर कहिले काँहि बाहिर निस्किँदा वा आफ्नो इन्टरनेटले काम नगर्दा नेट चलाउन नपाएर छटपटी हुने गर्छ । यस्तै अवस्थामा कसैको वाइफाइ पासवर्ड थाहा पाउन पाए ! पक्कै रमाइलो हुन्छ । कलेज, मल वा सिनेमा हलमा वाइफाइका ओपन नेटवर्क हुने गर्छन् । तर पासवर्ड विना इन्टरनेट
चुरे क्षेत्रको दोहनका कारण पहिरो जन्य खतरा बढी

चुरे क्षेत्रको दोहनका कारण पहिरो जन्य खतरा बढी

    प्रकाशित मितिः सोमवार, चैत्र १४, २०७३       |
सदरलाइनडटकम   १४ चैत, नेपालगन्ज  : चुरे क्षेत्रको दोहनमा बैज्ञानिक अध्ययन र अनुसंन्धान बिना नै थालिने विकास निर्माणका कारणले हुने गरेको नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीले औल्याएका छन् । अत्याधिक र अबैज्ञानीक दोहनले बाढी र पहिरो बढि जाने सम्बन्धित क्षेत्रका विज्ञले औल्याएका छन् । त्रिभुवन विश्व विद्यालय केन्द्रीय बाताबरण विज्ञान विभाग र राष्ट्रपति चुरे तराई मधेश संरक्षण अभियानले चुरे क्षे
बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना तथा आहारा प्रजातीको अवलोकन सुरु

बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना तथा आहारा प्रजातीको अवलोकन सुरु

    प्रकाशित मितिः मङ्लबार, पुस १२, २०७३       |
सदरलाइनडटकम १२ पुस, नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघले खाने आहारा प्रजातीको अवस्था अध्ययन अवलोकन कार्य सुरु भएको छ । अत्याधुनिक प्रविधिका स्वचालित क्यामेरा प्रयोग गरी क्यामेरा ट्रयापिङ्ग सिस्टमबाट बाघ गणना तथा बाघको आहारा प्रजाती अनुगन कार्यक्रमको सुरुवात गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले निकुञ्जको जंगलमा राखिएको क्यामराको स्वीच अनगरेर कार्यक्रमको उद्दघाट
‘अब देशैभर लोडसेडिङ अन्त्य गर्ने गरि हामी काम गरिरहेका छौं’

‘अब देशैभर लोडसेडिङ अन्त्य गर्ने गरि हामी काम गरिरहेका छौं’

    प्रकाशित मितिः सोमवार, कार्तिक २९, २०७३       |
सदरलाइनडटकम,  २९ कार्तिक, काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि सकेसम्म लोडसेडिङ न्यून गर्ने योजना अनुसार प्राधिकरणले काम गरिरहेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा कार्यकारी प्रमुख घिसिङ्ले काठमाडौंलाई पूर्ण रुपमा लोडसेडिङमुक्त बनाउने काम भैरहेको र विस्तारै का
भित्रिए सुविधा सम्पन्न एसी सस्पेन्सन बस

भित्रिए सुविधा सम्पन्न एसी सस्पेन्सन बस

    प्रकाशित मितिः शनिबार, अशोज १, २०७३       |
सिण्डिकेट पक्षधरले सञ्चालनमा नआउदै बस तोडफो गरेको सञ्चालको आरोप सदरलाइनडटकम   १ असोज, नेपालगन्ज : भेरी यातायात प्रालि प्रधान कार्यालय बर्दिया गुलरियाले बाँके र बर्दियाका यात्रुहरुलाई स्तरीय सेवा पु¥याउने उद्देश्यका साथ सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ । बिश्वकर्मा पुजाको अवसर पारेर भएको कार्यक्रममा नागरिक समाज बर्दियाका संयोजक बालकृष्ण वलीले प्रधान कार्यालयको उद्घाटन गर्दै बर्दियाबाट स्तर
गुलरिया बजारमा सिसी क्यामरा जडान

गुलरिया बजारमा सिसी क्यामरा जडान

    प्रकाशित मितिः मङ्लबार, भदौ २८, २०७३       |
सदरलाइनडटकम, २८ भाद्र बर्दिया : सुरक्षा संवेदनशिलता तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने मुख्य उद्देश्यका साथ बर्दियाको सदरमुकाम गुलरिया बजारमा सिसी क्यामरा जडान गरिएको छ । बजारक्षेत्रमा हुन सक्ने चोरी सहितका घटना र सुरक्षा संवेदनशिलता तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने मुख्य उद्देश्यका साथ बर्दियाको सदरमुकाम गुलरिया बजारमा सिसी क्यामरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उ
पुरिँदैछ ओजोन तहको प्वाल

पुरिँदैछ ओजोन तहको प्वाल

    प्रकाशित मितिः आइतवार, असार १९, २०७३       |
  सदरलाइनडटकम/ वैज्ञानिकका अनुसार सन् २००० मा अन्टार्कटिका माथिको आकाशमा रहेको ओजोन तहको प्वालको क्षेत्रफल झण्डै भारतको क्षेत्रफल जत्तिकै ठूलो रहेकोमा सन् २०१५ को सेप्टेम्बरमा त्यसको क्षेत्रफल ४० लाख वर्ग किलोमिटरले कमी आएको  दावी गरेका छन्। ओजोन तहमाथिको आकाशमा पातलिएको ओजोनको तहको विनाश रोकिएको र ओजोन तह बाक्लिँदै गएको पछिल्लोपटकको अनुसन्धानले देखाएको हो  । विश्वव्यापी रुपमा ओजोन तह विनाश गर्ने
नेपालगन्जको महेन्द्र बहुमुखि क्याम्पसमा बिएस्सी सिएसआइटी पढाई यसै वर्षदेखि

नेपालगन्जको महेन्द्र बहुमुखि क्याम्पसमा बिएस्सी सिएसआइटी पढाई यसै वर्षदेखि

    प्रकाशित मितिः बुधबार, असार ८, २०७३       |
रुद्र सुवेदी/सदरलाइनडटकम ८ असार, नेपालगन्ज : सूचना प्रविधिको क्षेत्रमा उच्च शिक्षा पढ्न चाहनेहरुको सपना अव नेपालगन्जमा नै पुरा हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जमा ‘बिएस्सी सिएसआइटी’ को यसै शैक्षिक सत्रदेखि पठन पाठनको सुरुवात गर्ने गरी अनु्मति दिएपछि सो सपना पुरा हुने भएको हो । महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जका क्याम्पस प्