कला/साहित्य

बिभेद बिरुद्ध जन्मिएको कविता संग्रह ‘एक आलोक अनेक तरंग’

बिभेद बिरुद्ध जन्मिएको कविता संग्रह ‘एक आलोक अनेक तरंग’

    प्रकाशित मितिः सोमवार, साउन २३, २०७४       |
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरिप्रसाद तिमिल्सेना यस क्षेत्र कै छन्द शैलीमा कविता लेख्ने थोरै साहित्य मध्येका एक हुन । भेरी साहित्य समाजका अध्यक्ष रही साहित्यका क्षेत्रमा सक्रिय रहेका तिमिल्सेनाले अहिलेसम्म चारवटा साहित्यीक कृती प्रकाशन गरि सकेका छन् । यसै मध्ये एक हो ‘एक आलोक, अनेक तरंग’ । समाजमा रहेको बिकृती, बिसंगती र बिभेदका बिरुद्धमा लेखिएको सो कविता संग्रहका बिषयमा तिमिल्सेनासं
म अरु कोहि हैन

म अरु कोहि हैन

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४       |
म एक मान्छे नै हुँ जसरी तिमी हौ त्यसरी नै उनी हुन् र एकताबद्ध बनौ। म त त्यो हैन जो तिमी चाहन्छौ। यो पनि हैन जो तिमी देख्दछौ। म आफैमा सिमित छु जो तिमी देख्दैनौ जो तिमी भेट्दैनौ। म त तिम्रो विपरित कसरी तिमी खुसी हुन्छौ। म त यहि भन्छु जुन कुराले मलाई साथदिन्छ। म त त्यहि गर्छु जुन कामले मेरो मन मान्छ। अँ, म तिमी जस्तो हैन मसँग त्यतिनै कुरा छन् जो सबै मानवमा छन्। किनकि म त कवितामा
गजल

गजल

    प्रकाशित मितिः मङ्लबार, चैत्र ८, २०७३       |
ती मान्छेहरुको बेग्लै संसार थियो भोकले श्रीङ्गारेको अनुहार थियो ।। टक्क अडिए अनि आफैलाइ प्रश्न गरे के मेरो देशमा पनि सरकार थियो र ।। नफरत संगालेनी मेरा लागि तिमिले तिम्रो लागि यो मुटुभरी प्यार थियो ।। जसलाइ भाग्यले ठगि रहेको छ त्यही अभागिको ठुलो निधार थियो ।। आमाहरुलाई यो देशमा यस्तो सौगात मिल्छ बन्द बाकसमा छोरो उपहार थियो ।। विदिर्ण बिबेक सितापुर ३, बाँके ९८६०५६४०७७
कवि भटराई र निरौलाको विशेष रचना वाचन, कथाकार शाह सम्मानित

कवि भटराई र निरौलाको विशेष रचना वाचन, कथाकार शाह सम्मानित

    प्रकाशित मितिः शुक्रबार, चैत्र ४, २०७३       |
सदरलाइनडटकम/निशु जोशी    ४ चैत, नेपालगन्ज  : कवि प्रदिप भटराई र गजलकार तथा गायीका देवकि निरौलाको विशेष रचना वाचन नेपालगन्जका युवा साहित्यकारको समुह सहयात्रा समुहद्वारा बाँकेको कोहोलपुरमा सम्पन्न भएको छ । कोहलपुरको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा शुक्रबार आयोजित सहयात्रा रचना वाचन श्रृंखला–५ मा कवि भटराई र गजलकार तथा गायीका निरौलाले तीन चरणमा गरी ९÷९ वटा गजल र कविता गायन तथा वाचन गरेका थिए । व
भ्रष्टाचारबिरुद्ध अन्तर माविस्तरीय गजल प्रतियोगिता बाँकेको खजुरा श्रोत केन्द्रमा

भ्रष्टाचारबिरुद्ध अन्तर माविस्तरीय गजल प्रतियोगिता बाँकेको खजुरा श्रोत केन्द्रमा

    प्रकाशित मितिः बिहिबार, पुस १४, २०७३       |
सदरलाइनडटकम  १४ पुस, नेपालगन्ज  : भ्रष्टाचार बिरुद्ध अन्तर माविस्तरीय गजल प्रतियोगिता बाँकेको खजुरा श्रोत केन्द्रमा सम्पन्न भएको छ । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोग तथा बास नेपालगन्जको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो । आदर्स श्रोत केन्द्र खजुरा अन्तरगतका ८ ओटा विद्यालयका १४ जना प्रतियोगिहरुको सहभागीता रहेको प्रतियोगितामा ज्ञानोद्धय उच्च मावि की माया बिक प्रथम स्थान हासिल गर्न सफल
सहयात्रा साहित्यिक समुहको रचना वाचन अभियानको श्रृखला–३

सहयात्रा साहित्यिक समुहको रचना वाचन अभियानको श्रृखला–३

    प्रकाशित मितिः मङ्लबार, पुस १२, २०७३       |
सदरलाइनडटकम  १२ पुस, नेपालगन्ज  : नेपालगन्जमा रहेका युवा साहित्यकारहरुको समुह सहयात्रा साहित्यिक समुहले वुधवार रचना वाचन अभियानको श्रृखला–३ सम्पन्न गरेको छ । नेपालगन्जका विभिन्न कलेजहरुमा गई विद्यार्थीहरु संगै रचना वाचन सुन्ने रसुनाउने अभियान अन्र्तगत वुधवार भएको कार्यक्रममा कविद्धय पुर्ण समिर महतारा र वीपी अस्तुको संयुक्त रचना वाचन गरीएको छ । नेपालगन्जको महेन्द्र बहुुुमुखि क्याम्पसमा भएको कार्
कोहलपुरमा कवि दिनेश अधिकारीको एकल कविता वाचन

कोहलपुरमा कवि दिनेश अधिकारीको एकल कविता वाचन

    प्रकाशित मितिः आइतवार, पुस १०, २०७३       |
सदरलाइनडटकम ,   १० पुस, कोहलपुर : वरिष्ठ कवि, गीतकार तथा नेपाल सरकारका पुर्व सचिव दिनेश अधिकारीको बाँकेको कोहलपुरमा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको सो कार्यक्रममा करिब ५ सय भन्दा बढी टिकट बिक्री भएको कार्यक्रममा दिनेश अधिकारीलाई सुन्न २ सयबढी कबिताका पारखि उपस्थित भएका थिए । कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, जाजरकोट, अछाम,
थारु भाषाका पाँच साहित्यकार सम्मानित

थारु भाषाका पाँच साहित्यकार सम्मानित

    प्रकाशित मितिः सोमवार, पुस ४, २०७३       |
सदरलाइनडटकम,  ४ पुस, बर्दिया : जंग्रार साहित्यिक बखेरीको पाँचौ बार्षिक उत्सबमा पाँचजना साहित्यकार सम्मानित भएका छन् । यसैगरि सोहि अवसरमा साहित्य र गीतबिधामा महत्वपूर्ण योगदान गरे बापत ४ जना स्रष्टाहरु पुरस्कृत भएका छन् । सम्मानित हुनेहरुमा बरिष्ठ साहित्यकार कृष्णराज सर्बहारी, लेखक तथा गायककार सुशील चौधरी, लेखिका बालिका चौधरी, गायक दर्पण कुसुम्या व रेडियोकर्मी सेभेन्द्र कुसुम्या रहेका छन् । यसैगर
बार्दली फाउण्डेशनद्वारा प्रत्यक्ष सांगीतमा गायन देवकोटा संगीत समागम

बार्दली फाउण्डेशनद्वारा प्रत्यक्ष सांगीतमा गायन देवकोटा संगीत समागम

    प्रकाशित मितिः शनिबार, मंसिर ११, २०७३       |
सदरलाइनडटकम  ११ मंसिर, नेपालगन्ज : महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ८ औ जन्मजयन्तीको अवसरमा देवकोटाद्वारा रचित कविता र गीतहरुको बाद्यवादनसहितको ‘प्रत्यक्ष सांगीतमा गायन देवकोटा संगीत समागम’ कार्यक्रमको शनिबार नेपालगन्जमा भव्य प्रस्तुती गरिएको छ । पूर्व प्राज्ञ तथा साहित्यकार सनत रेग्मी र समाजसेवी नर्बदा शर्माले देवकोटाको फोटोमा दीप प्रजवलन गरि उद्घाटन गरेको कार्यक्रमको आयोजना बार्दली फाउण्डेस
कोहलपुरमा बृहत कवि गोष्ठि सम्पन्न

कोहलपुरमा बृहत कवि गोष्ठि सम्पन्न

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १९, २०७३       |
सदरलाइनडटकम,      १९ कात्तिक, कोहलपुर : हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान र कला साहित्यडटकमको सहकार्यमा कोहलपुरमा बृहत काव्य गोष्ठि सम्पन्न भएको छ । नेपाली साहित्य राजधानीमा मात्रै केन्द्रित नभइ देश भित्र र बाहिर लैजान आवश्यक रहेको र सोहि अनुरुप कविताकै लागि पश्चिम आएको कला साहित्यडटकम काठमाण्डौकी अध्यक्ष तथा कवि मोमिलाले बताइन । कार्यक्रममा बोल्दै समालोचक गोविन्दराज भट्टराईले नेपाली कवितामा गर