विश्वजगत

कोविन्द बने भारतको १४ औ राष्ट्रपति

कोविन्द बने भारतको १४ औ राष्ट्रपति

    प्रकाशित मितिः बिहिबार, साउन ५, २०७४       |
सदरलाइनडटकम  एजेन्सी : भारतको नयाँ राष्ट्रपतिको रुपमा भारतीय सत्तारुढ गठबन्धनका उम्मेदवार रहेका भारतीय जनता पार्टीका दलित नेता रामनाथ कोबिन्द विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी प्रतिपक्ष दलकी मिरा कुमारलाई पराजित गरी भारतको १४ औं राष्ट्रपतिको रुपमा निर्वाचित हुन सफल भएका हुन । कोविन्दले ६५. ३५ प्रतिशत मत प्राप्त गरी बिजयी हुँदा मिराकुमारले ३४. ३५ प्रतिशत मत ल्याएकी थिईन । नवनिर्वा
रिपोर्टर्स क्लब नेपाल क्यानडा शाखा स्थापना, अध्यक्षमा गौतम

रिपोर्टर्स क्लब नेपाल क्यानडा शाखा स्थापना, अध्यक्षमा गौतम

    प्रकाशित मितिः बिहिबार, चैत्र १७, २०७३       |
सदरलाइनडटकम   १७ चैत, टोरोन्टो, क्यानडा  : रिपोर्टर्स क्लब नेपालको अन्र्तराष्ट्रिय शाखा क्यानडाको टोरोन्टोमा आज भव्य कार्यक्रमका साथ उद्धघाट्न भएको छ । क्लबको स्थापना दिवस पारेर १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा क्लबका केन्द्रिय सभापति ऋषि धमलाले क्यानडामा समेत शाखा उद्ध्घाट्न गरेका हुन् । साताव्यापी क्यानडामा भ्रमणमा रहेका पत्रकार ऋषि धमलाले आज क्लबको वार्षिकोत्सवको अवसर पारेर क्यानडा शाखा उद्धघा
नेपाल बिना भारत अधुरो छ : भाजपा सांसद सिंह

नेपाल बिना भारत अधुरो छ : भाजपा सांसद सिंह

    प्रकाशित मितिः सोमवार, चैत्र ७, २०७३       |
सदरलाइनडटकम ७ चैत, काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा सांसद गोपालनारायण सिंहले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध ऐतिहासिक रहेकोले आगामी दिनमा द्धिपक्षीय सम्बन्ध थप मजबुद हुने बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै सांसद सिंहले भने,‘नेपाल बिना भारत अधुरो छ, भारत बिना पनि नेपाल अधुरो छ, हाम्रो सम्बन्ध भनेको रोजीरोटीको सम्बन्ध हो ।’

सुदूरपश्चिमेलीको अन्तरराष्ट्रिय तदर्थ समिति निर्माण

    प्रकाशित मितिः सोमवार, पुस २५, २०७३       |
सदरलाइनडटकम  २५ पुस, मलेशिया : नेपालको सुदूरपश्चिममा घर भई हाल अध्ययन, व्पायार व्यवसाय र बैदेशिक रोजगारीको शिलशिलामा विश्वभरी छरिएर रहेका सुदूरपश्चिमेलीहरुले भाइचारा सम्बन्धको उदाहरण पस्किदै अन्तरराष्ट्रियस्तरको तदर्थ कमिटी गठन गरेका छन् । एक आपसमा मेलमिलाप, सदभाव, सहयोग,भाइचारा स्थापित गरेर देशमा हुने प्राकृतिक प्रकोप, दैवीप्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सहयोग गर्न तथा आफ्नो भा
सेमिनर तथा सांस्कृतिक कार्यक्रम

सेमिनर तथा सांस्कृतिक कार्यक्रम

    प्रकाशित मितिः शुक्रबार, पुस २२, २०७३       |
दिनेश खड्का खप्तडी /सदरलाइन  २२ पुस, मलेसिया   : पछिल्लो समय प्रवास मै रहेर कहि समय अनलाईनको माध्यमलाई सहि प्रयोग गर्दै स्वास्थ्य नै धन हो भने मुल उदेश्यमा केन्द्रीत रहेर मलेसिया केलाङ DXN परिवारद्वारा चाईनिज नयाँ वर्षको अवसरमा सस्कृतीक कार्यक्रम हुने भएको छ । DXN हाम्रा लागि किन आवश्यक यसलाई कसरी समाजमा रुपान्तर गर्न सकिन्छ लगायतका बारे जानकारी सगै महत्वपुर्ण मोटिभेशन ,जीवन परिबर्तनका कुराहरु स
मानव बेचबिखन बिरुद्ध दुई दिने अन्तरदेशिय कार्यशाला नेपालगन्जमा सुरु

मानव बेचबिखन बिरुद्ध दुई दिने अन्तरदेशिय कार्यशाला नेपालगन्जमा सुरु

    प्रकाशित मितिः आइतवार, पुस ३, २०७३       |
सदरलाइनडटकम,   ३ पुस, नेपालगन्ज : मानव बेचविखन बिरुद्धको दुई दिने अन्तरदेशिय कार्यशाला नेपालगन्जमा सुरु भएको छ । नेपाल–भारतका अधिकारी तथा सो क्षेत्रमा क्रियाशिल नागरिक अगुवाहरुको सहभागिता रहेको कार्यशालाले दुईदिनमा यो क्षेत्रको चुनौती तथा संभावनाहरुको खोजि गर्ने बताईएको छ । मानव बेचबिखन बिरुद्धको जिल्लास्तरिय समितिको निर्णय र माईती नेपालको आयोजनामा शुरु भएको अन्तरदेशिय मानवबेचखिबन बिरुद्धको कार्
अमेरिकाले डीभी चिठ्ठा असोज १८ गतेदेखि खोल्दै

अमेरिकाले डीभी चिठ्ठा असोज १८ गतेदेखि खोल्दै

    प्रकाशित मितिः बिहिबार, अशोज १३, २०७३       |
सदरलाइनडटकम   १३ असोज, नेपालगन्ज : डाइभर्सिटी भिसा (डीभी) मार्फत अमेरिका जानको लागि आगामी १८ असोजबाट डाइभर्सिटी भिसा (डीभी) चिठ्ठा खुला हुने जानकारी दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्ति अनुसार १८ असोजबाट सन् २०१८ को डीभी कार्यक्रमका लागि आवेदन दर्ता अवधि खुला हुने जनाएको हो । ‘डीभी कार्यक्रम अक्टोबर ४, २०१६ (१८ असोज २०७३) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्यन्ह नेपालमा स्था
राष्ट्रसंघ महासचिवका लागि एन्टोनियो अगाडि

राष्ट्रसंघ महासचिवका लागि एन्टोनियो अगाडि

    प्रकाशित मितिः आइतवार, साउन ९, २०७३       |
न्युयोर्क/एजेन्सी– संयुक्त राष्ट्र संघको आगामी महासचिवका १२ उम्मेदवारमध्ये पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुतेरेस सबैभन्दा अघि देखिएका छन् । एक मतसर्वेक्षणमा उनी स्लोभेनियाका डानिलो तुर्क र बुल्गेरियाकी इरिना बोकोवा पनि प्रतिस्पर्धामा देखिएका छन् । प्रत्येक उम्मेदवारसँग गरिएको छलफलपछि यो मतसर्वेक्षण सार्वजनिक गरिएको हो ।एन्टोनियोले राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तका रूपमा पनि १० वर्ष काम