रोचक

वैशाख एकगते मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौठो फूल

वैशाख एकगते मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौठो फूल

    प्रकाशित मितिः बिहिबार, चैत्र ३१, २०७३       |
 विरेन्द्र कर्ण/रासस  ३१ चैत, सिरहा : सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ । इसाको छैटाँै सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख मौल
बाँदरले मकै खाइदिएपछि गाविसमा राहत माग !

बाँदरले मकै खाइदिएपछि गाविसमा राहत माग !

    प्रकाशित मितिः मङ्लबार, साउन १८, २०७३       |
सदरलाइनडटकम १८ साउन, प्यूठान : प्यूठान ओखरकोटका एक किसानले बाँदरले दुःख दिएको भन्दै गाविसको कार्यालयमा राहत माग गर्दै निवेदन दिएका छन् । ओखरकोट–५ का अनन्तप्रसाद पोख्रेलले साउन १० गतेका दिन बाँदरको एक हुलले आफ्नो ३ रोपनीको मकैबाली नष्ट गरेकोे भन्दै राहतको माग गरेका हुन् । उनले अवस्थाको निरीक्षण गरी राहत दिन माग गरेका छन् । उनले गाविसमा दिएको निवेदनमा भनिएको छ, ‘म ओखरकोट गाविस–५ बस्ने अनन्त राज पो
गाईको पिसाबमा भेटियो सुन ! अब किसान मालामाल

गाईको पिसाबमा भेटियो सुन ! अब किसान मालामाल

    प्रकाशित मितिः सोमवार, असार २०, २०७३       |
सदरलाइनडटकम : गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरुमा गौमूत्रको ठूलो महत्व छ । हुनत विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न रोगहरु निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ । धार्मिक तथा आध्यात्मिक रुपमा महत्वपूर्ण मानिएको गाईको गहुँत हुँदा हुँदा आर्थिक रुपमा पनि बहुमुल्य बनेको छ । किनकी गाईको पिसाबमा सुन भेटिएको छ । भारतको गुजराँतको जूनागढ कृषि विश्वविद्यालयका
दाह संस्कारका दुइ विचित्र परम्परा

दाह संस्कारका दुइ विचित्र परम्परा

    प्रकाशित मितिः सोमवार, असार २०, २०७३       |
सदरलाइनडटकम :दुनियामा कतिपय यस्ता अनौठो परम्पराहरु छन् जसका बारेमा सुन्दैमा जिउ सिरिंग हुन्छ । मान्छे मरिसकेपछि गरिने अन्तिम संस्कार (दाह संस्कार)का परम्पराहरु क्तिपय यस्ता छन् की विश्वासै गर्न गाह्रो हुन्छ ।     कही मान्छेको लासलाई खुल्ला ठाउँमा फ्याँकिन्छ भने कतै लासलाई काटेर गिद्धलाई खुवाइन्छ । नेपालको हिमाली क्षेत्रमा बस्ने डोल्पो जातिका साथै तिब्बत, चीनको किंघाइ तथा मंगोलियामा समेत कतिपय सम
विश्कै सबैभन्दा मोटो बच्चाः उमेर १० वर्ष, १९२ किलो तौल

विश्कै सबैभन्दा मोटो बच्चाः उमेर १० वर्ष, १९२ किलो तौल

    प्रकाशित मितिः सोमवार, असार २०, २०७३       |
   सदरलाइनडटकम  : उमेर जम्मा १० वर्ष तर जिउको वजन १ सय ९२ किलो । हो, इण्डोनेसियामा बस्ने आर्य परमाना नामका बालक विश्वका सबैभन्दा मोटा बालक हुन् । उनको जिउ मोटाउने क्रम अझैपनि तिब्र ग तिमा बढिरहेको छ । इण्डोनेसियाको पश्चिमी जाभास्थित चिपुरवासारी गाउँमा बस्ने आर्यका मोटोपनालाई देखेर उनका बुवाआमा निकै चिन्तित बन्न थालेका छन् । उनको जिउको तौल यसरी बढिरहेको छ की मोटाइले ज्यानै जाने डरले उनका बाउआम
पुरिँदैछ ओजोन तहको प्वाल

पुरिँदैछ ओजोन तहको प्वाल

    प्रकाशित मितिः आइतवार, असार १९, २०७३       |
  सदरलाइनडटकम/ वैज्ञानिकका अनुसार सन् २००० मा अन्टार्कटिका माथिको आकाशमा रहेको ओजोन तहको प्वालको क्षेत्रफल झण्डै भारतको क्षेत्रफल जत्तिकै ठूलो रहेकोमा सन् २०१५ को सेप्टेम्बरमा त्यसको क्षेत्रफल ४० लाख वर्ग किलोमिटरले कमी आएको  दावी गरेका छन्। ओजोन तहमाथिको आकाशमा पातलिएको ओजोनको तहको विनाश रोकिएको र ओजोन तह बाक्लिँदै गएको पछिल्लोपटकको अनुसन्धानले देखाएको हो  । विश्वव्यापी रुपमा ओजोन तह विनाश गर्ने