स्वास्थ्य

विभिन्न सचेतनाका कार्यक्रमका साथ बाँकेमा कण्डम दिवस मनाईयो

विभिन्न सचेतनाका कार्यक्रमका साथ बाँकेमा कण्डम दिवस मनाईयो

    प्रकाशित मितिः शनिबार, अशोज २८, २०७४       |
सदरलाइनडटकम  २८, असोज, नेपालगन्ज : दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौ भन्ने नाराका साथ यो वर्षको कण्डम दिवस विभिन्न कार्यक्रका साथ मनाईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँके र स्वास्थ्यको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाहरुले कण्डमको प्रयोगले हुनसक्ने विभिन्न यौन रोग र एचआभि एड्सको संक्रमणबाट जोगिने सहज हुने जस्ता सचेतनाका कुराहरु बताएका थिए । नेपालगन्जको धम्बोझी चोकमा आयोजित कार्
निर्माण व्यावसायी गौचनको हत्यामा संलग्नलाई तत्काल पक्रन माग गर्दै पर्दशन

निर्माण व्यावसायी गौचनको हत्यामा संलग्नलाई तत्काल पक्रन माग गर्दै पर्दशन

    प्रकाशित मितिः शुक्रबार, अशोज २७, २०७४       |
सदरलाइनडटकम   २७ असोज, नेपालगन्ज : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई पत्ता लगाई तत्काल पक्राउ गर्न सरकारसँग माग गदै बाँकेका निर्माण व्यवसायीहरुले नेपागन्जमा प्रदर्शनी गरेका छन् । गौचनका हत्यारा पत्ता लगाई कारबाहीको माग गर्नुपर्ने भन्दै बाँकेका निर्माण व्यवसायीहरुले नेपालगन्जमा प्रर्दशन गर्दै दवाव मुलक कार्यक्रम अघि बढाएका छन् । हत्या भएको तीन दिन बितिसक्दा समेत
खजुरा गाउपालिकाले वडा नं. १ देखि सुरु गर्यो जेष्ठ नागरिकको लागि निशुल्क स्वास्थ्य शिविर

खजुरा गाउपालिकाले वडा नं. १ देखि सुरु गर्यो जेष्ठ नागरिकको लागि निशुल्क स्वास्थ्य शिविर

    प्रकाशित मितिः मङ्लबार, अशोज २४, २०७४       |
सदरलाइनडटकम २४ असोज, नेपालगन्ज : खजुरा गाउपालिकाले जेष्ठ तथा असाहे नागरिकको लागि लक्षित गरी विशेषज्ञ सहितको स्वास्थ्य शिविरको सुरुवात गरेको छ । वडा नं. राधापुरबाट सुरु गरीएको सो स्वास्थ्य शिविर गाउपालिकाको सबै वडामा सञ्चालन गरिने गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । उनले भने–‘जेष्ठ नागरिक तथा असाहे नागरिक जो सजिलै नेपालगन्ज तथा सुबिधा सम्पन्न ठाँउमा पुगेर सेवा लिन सक्दैन उनी
खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि आठ दिने स्वास्थ्य शिविरको आयोजना गर्दै

खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि आठ दिने स्वास्थ्य शिविरको आयोजना गर्दै

    प्रकाशित मितिः सोमवार, अशोज २३, २०७४       |
सदरलाइनडटकम २३ असोज , नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले गाउँपालिकामा बसोबास गर्ने ७० वर्ष कटेका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार गर्नका लागि शिविर सञ्चालन गर्ने भएको छ । मंगलबार असोज (२८) राधापुर स्वास्थ्य चौकीबाट ८ दिने स्वास्थ्य शिविर गरिने सो गाउँपालिकाका अध्यक्ष किश्मतकुमार कक्षपतिले जानकारी दिए । जेष्ठ नागरिकहरुको स्वास्थ्यको हेरचाहका लागि गाउँसभाले वर्षको दुई पटक स्वास्थ्य शिव
जनमत रक्तदानको ३४ औं श्रृङ्लामा ४५ जनाले गरे रक्तदान

जनमत रक्तदानको ३४ औं श्रृङ्लामा ४५ जनाले गरे रक्तदान

    प्रकाशित मितिः शुक्रबार, भदौ ३०, २०७४       |
सदरलाइनडटकम   ३० भदौ, नेपालगन्ज : नेपालगन्जबाट नियमित रुपमा प्रकाशित हुँदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाद्वारा त्रैमासिक रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । जनमत अद्र्ध साप्ताहिक पत्रिकाले हरेक तीन–तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । जनमत अद्र्धसाप्ताहिक पत्रिकाले आप्mनो रजत वर्षको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि नियमित रुपमा त्रैमासिक रक्तदान कार्य
नेपालगन्जमा स्वयंसेवी रक्तदाता भेटघाट

नेपालगन्जमा स्वयंसेवी रक्तदाता भेटघाट

    प्रकाशित मितिः बिहिबार, भदौ २९, २०७४       |
सदरलाइनडटकम २९ भदौ, नेपालगन्ज : नेपालगन्जमा स्वयंसेवी रक्तदाताहरु बीच भेटघाट कार्यक्रम आयोजना गरिएको छ । उत्कृष्ट पुरुष रक्तदाता गोपीनाथ वैश्यको उपस्थितिमा आयोजित कार्यक्रममा स्वयंसेवी रक्तदाताहरु बीच रक्तदाता बढाउनका लागि उत्प्रेरणामूलक कार्यक्रमको आवश्यकता बारे चर्चा गरिएको थियो । गोपीनाथ वैश्यले मात्रै नभई उनको परिवारले समेत नियमित रक्तदान गरेर समाजलाई रक्तदान तर्फ उत्प्रेरित गरेको धारणा रा
डुडुवा गाउँपालिका ६ हिरमिनियामा शनिबार रक्तदान

डुडुवा गाउँपालिका ६ हिरमिनियामा शनिबार रक्तदान

    प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४       |
सदरलाइनडटकम  १० भदौ, नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा शनिबार रक्तदान कार्यक्रम गरिएको छ । श्रीकृष्णा कृषक सहकारी संस्था लिमिटेड डुडुवा–६ बल्दीपुर्वाको आयोजना र ६ नं. वडा कार्यालयको आर्थिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवा बाँकेको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ३३ जनाले रक्तदान गरेको सहकारी संस्थाका गुरुदीन यादव
बाढी प्रभावित क्षेत्रमा राजपाको स्वास्थ्य शिविर

बाढी प्रभावित क्षेत्रमा राजपाको स्वास्थ्य शिविर

    प्रकाशित मितिः बुधबार, साउन ३२, २०७४       |
सदरलाइन / यदुराज मिश्र ३२ साउन, नेपालगन्ज : बाढी प्रभावित क्षेत्रका स्थानीयबासी बिरामी पर्न थालेपछि राष्ट्रीय जनता पार्टी राजपा नेपालले बुधबार बाँकेको डुडुवा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । एम्बुलेन्ससहित राजपाको टोली स्वास्थ्य शिविर लिएर त्यहाँ पुगेको हो । डुडुवाको वडा नं. १ होलियास्थित पिप्रहवा, खडैचा र टेपरी गाउँमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय २५ जना
बाँकेका दुई स्वास्थ्य चौकीलाई सोलार बत्ती प्रदान

बाँकेका दुई स्वास्थ्य चौकीलाई सोलार बत्ती प्रदान

    प्रकाशित मितिः बिहिबार, साउन २६, २०७४       |
सदरलाइनडटकम २६ साउन, नेपालगन्ज : बाँके युनेस्कोद्धारा संचालित मातृ शिशु, नवजात शिशु र बालस्वास्थ्य परियोजना अन्तर्गत बिहीबार बाँकेका दुई स्वास्थ्य चौकीलाई सोलार बत्ती उपकरण उपलव्ध गराएको छ । क्लबले डुडुवा गाँउपालिकाको हिरिमिनिया स्वास्थ्य चौकी र नेपालगन्ज उपमहानगरपालिका—१३ स्थित उदयपुर स्वास्थ्य चौकीलाई करिब रु तीन लाख मूल्य बराबरको सो सोलार बत्ती उपकरण उपलव्ध गराएको हो । दुवै स्वास्थ्य चौकीमा छ
टिटिहिरिया स्वास्थ्य चौकीको आयोजनामा एकीकृत स्वास्थ्य शिविर सम्पन्न

टिटिहिरिया स्वास्थ्य चौकीको आयोजनामा एकीकृत स्वास्थ्य शिविर सम्पन्न

    प्रकाशित मितिः शनिबार, साउन २१, २०७४       |
सदरलाइनडटकम २१ साउन, नेपालगन्ज : बाँकेको टिटिहिरीयामा एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । टिटिहिरिया स्वास्थ्य चौकीको आयोजना र बैजनाथ गाउपालिका ८ नं. वडा कार्यालयको आर्थिक सहयोगमा संचालित एकीकृत स्वास्थ्य शिविरमा विभिन्न किसिमका स्वास्थ्य सेवा उपलब्ध गराईएको सो स्वास्थ्य चौकीका ईन्चार्ज प्रमुख हेल्थ असिस्टेन्ट चन्द्रबहादुर खड्काले जानकारी दिए । उनले दिएको जानकारी अनुसार शिविरमा दाँतको उपचार