शिक्षा

शैक्षिक महोत्तसवमा साहित्यीक तथा सांस्कृतिक कार्यक्रम भब्य बनाइने

शैक्षिक महोत्तसवमा साहित्यीक तथा सांस्कृतिक कार्यक्रम भब्य बनाइने

    प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४       |
सदरलाइनडटकम २९ असोज, नेपालगन्ज : नेपालगन्जमा आगामि मंसिरमा आयोजना गर्न लागिएको शैक्षिक महोत्सवको तयारी तीब्र पारिएको छ । ‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नया“ अभियान’’ भन्ने उदेश्यका साथ नेपालगन्जमा पहिलो पटक आयोजना गर्न लागेको राष्ट्रव्यापी शैक्षिक महोत्सवमा साहित्यीक तथा सांस्कृतिक कार्यक्रमको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा बा“केका साहित्यकार तथा बौद्धिक ब्यक्तित्वहरुसंग बृहद छलफल गरेको छ
 नेपालगन्जमा पहिलो पटक राष्ट्रिय शैक्षिक महोत्सव हुदै 

 नेपालगन्जमा पहिलो पटक राष्ट्रिय शैक्षिक महोत्सव हुदै 

    प्रकाशित मितिः बिहिबार, अशोज ५, २०७४       |
सदरलाइनडटकम  ५ असोज, नेपालगन्ज  :  ‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने उदेश्यका साथ नेपालगन्जमा पहिलो पटक राष्ट्रव्यापी शैक्षिक महोत्सव हुने भएको छ ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाकेको आयोजनामा नेपालगन्ज—१८ कारकांदोस्थित बहुउदेश्यीय सभागृह निर्माणस्थल परिसरमा आगामि मंसिर २८ गतेदेखि पुष ५ गतेसम्म आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव—२०७४ ह
असहाय र अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

असहाय र अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

    प्रकाशित मितिः मङ्लबार, भदौ २७, २०७४       |
सदरलाइनडटकम २७ भदौ, नेपालगन्ज : बाँकेको जानकी गाउपालिकामा रहेको समाज विकास प्रवद्र्धन केन्द्रमा आश्रित रहेका ९ जना अनाथ र असहाय बालबालिकालाई नेपालगन्जका एक विद्यार्थीले आफ्नै पहल र प्रयासमा शैक्षिक सामाग्री संकलन गरेर उपलब्ध गराएका छन् । नेपालगन्ज उप–महानगरपालिका–२ निवासी विद्यार्थी सोयिबा सिद्दिकीले सो केन्द्रमा आश्रित रहेका ९ जना अनाथ र असहाय बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने गरी शैक्षिक सा
बाँकेमा पनि मनाईयो विश्व प्राथमिक उपचार दिवस

बाँकेमा पनि मनाईयो विश्व प्राथमिक उपचार दिवस

    प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४       |
सदरलाइनडटकम  २४ भदौ, नेपालगन्ज : ‘घरेलु दुर्घटनामा प्राथमिक उपचार’ भन्ने मुल नाराका साथ शनिवार बाँकेमा विश्व प्राथमिक उपचार दिवस मनाइएको छ । हरेक वर्ष सेप्टम्बर महिनाको पहिलो शनिवारका दिनलाई विश्वभरी नै प्राथमिक उपचार दिवस मनाउने परम्परा अनुसार बाँकेमा पनि सो दिवस मनाईएको हो । सो दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा आइसा मदरसा बनातमा प्राथमिक उपचारको बारेमा अभिमुखीकर
शिक्षक महासंघ बाँकेले रक्तदान गर्ने

शिक्षक महासंघ बाँकेले रक्तदान गर्ने

    प्रकाशित मितिः मङ्लबार, भदौ २०, २०७४       |
सदरलाइनडटकम  २० भदौ, नेपालगन्ज : शिक्षा दिवसको अवसरमा नेपाल शिक्षक महासंघ बाँकेले जिल्ला शिक्षा कार्यालय बाँकेको समन्वयमा बृहद रक्तदान गर्ने भएको छ । नेपाल शिक्षक महासंघ बाँकेका अध्यक्ष बाबुतरुण गौतमले बाढी तथा पहिरो र बदलिदो मौसमका कारण हुने विरामीको उपचारमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको बताए । जिल्ला शिक्षा कार्यालय बाँकेको कार्यालय परिसमा आगामी भदौ २३ गते शुक्रब
नैतिक शिक्षा र सुशासन विषयक वक्तृत्वकलामा जयबागेश्वरी प्रथम

नैतिक शिक्षा र सुशासन विषयक वक्तृत्वकलामा जयबागेश्वरी प्रथम

    प्रकाशित मितिः सोमवार, भदौ १९, २०७४       |
सदरलाइनडटकम १९ भदौ, नेपालगन्ज : नैतिकता र सुशासन एक सिक्काका दुई पाटो भएको नेपालगन्जमा सोमबार आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोगमा बास नेपालगन्जद्वारा आयोजित अन्तर मावि स्तरीय सो बक्तृत्वकला प्रतियोगिताका सहभागिले सो कुरा औल्याएका हुन । नेपालगन्जको धम्बोझी माविमा सम्पन्न ‘नैतिक शिक्षा र सुशासन’ बिषयक बक्तृत्वकला प्रतियोगितामा बाँकेका विभिन्न विद
युनेस्को क्लबद्धारा सरस्वती माविलाई कम्प्युटर प्रदान

युनेस्को क्लबद्धारा सरस्वती माविलाई कम्प्युटर प्रदान

    प्रकाशित मितिः सोमवार, भदौ १२, २०७४       |
सदरलाइनडटकम १२ भदौ नेपालगन्ज : बाँके युनेस्को क्लबद्धारा नेपालगन्ज नगर क्षेत्रका विद्यालयमा संचालित सहयात्रा परियोजना अन्तर्गत स्थानिय सरस्वती माध्यमिक विद्यालयलाई तीन थान कम्प्युटर उपलव्ध गराएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा बालबालिका केन्द्रीत शैक्षिक प्रणालीलाई गुणस्तरीय बनाउने उद्देश्यले संचालित सो परियोजना नेपालगन्जस्थित १९ विद्यालयमा संचालनमा रहेको छ । रु एक लाख ८७ हजार बराबरको सो कम्प्य
टोल पढाई समुहका बालबालिकालाई गुन्द्री बितरण

टोल पढाई समुहका बालबालिकालाई गुन्द्री बितरण

    प्रकाशित मितिः शुक्रबार, साउन १३, २०७४       |
सदरलाइनडटकम १३ साउन, नेपालगन्ज : बालबालिकाको सिकाई कला अभिबृद्धि गर्नको लागि सञ्चालनमा ल्याईएको टोल पढाई समुहलाई शैक्षिक सामाग्रीको साथै भौतिक पूर्वाधारका सामाग्रीहरु समेत उपलब्ध गराईन थालिएको छ । डुडुवा गाउँपालिका वडा नम्बर २ मा सञ्चालन रहेका विभिन्न टोल पढाई समुह का करिब ३ सय ५० जना बालबालिकालाई पढ्न आउने बेलामा बस्नको लागि ५४ थान ठुलो चटाई (गुन्द्री) सो वडा समितिले बितरण गरेको हो । बालबालिका
अनेरास्ववियु बाँकेद्वारा नियमित कक्षा सञ्चालनको माग राख्दै महेन्द्र बहुमखी क्याम्पसका तालाबन्दी

अनेरास्ववियु बाँकेद्वारा नियमित कक्षा सञ्चालनको माग राख्दै महेन्द्र बहुमखी क्याम्पसका तालाबन्दी

    प्रकाशित मितिः आइतवार, साउन ८, २०७४       |
सदरलाइन / स्मृती देबकोटा   ८ साउन, नेपालगन्ज : नियमित पठनपाठन नभएको भन्दै नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी आईतबारदेखि क्याम्पसमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका छन् । अनेरास्ववियु बाँकेका सचिव टेकेन्द्र मल्लले लामो समयदेखि क्याम्पसमा शैक्षिक बाताबरण नभएको कारणले आन्दोलनमा उत्रिनु परेको बताए । उनीहरुले क्याम्पस प्रशासन, परीक्षा शाखा र लेखा शाखामा ताल्चा समेत लगाएका छन् । प
बैदेशिक रोजगारमा रहेका युवाको समुहले गाउका विपन्न र जेहेन्दार विद्यार्थीका लागि पढाईको जोहो गर्दै

बैदेशिक रोजगारमा रहेका युवाको समुहले गाउका विपन्न र जेहेन्दार विद्यार्थीका लागि पढाईको जोहो गर्दै

    प्रकाशित मितिः शुक्रबार, असार २३, २०७४       |
जिता केसी / सदरलाइन २३ असार, कोहलपुर (बाँके) : पढ्ने उमेरमा आर्थिक अभावको कारण आफुले पढ्ने अवसर नपाएका तर, हाल बैदेशिक रोजगारमा रहेका बाँके राप्ती सोनारी गाउपालिका वडा नं.१ खासकुश्मा बाँकेका केही युवाहरुले पढ्न चाहाने विपन्न र जेहेन्दार छात्रछात्राको लागि छात्रबृत्ति कोष स्थापना गरेका छन् । वैदेशिक रोजगारीका लागि विदेश रहेका नेपालीहरुले दिनहँ जसो पठाउने रेमिट्न्सले मुलुक चलि रहेको बेलामा उनीहरुल