विकास निर्माण

दश जिल्लाको पहिरो पहिचान : सबै थाहा पाउने ‘डाटाबेस’तयार

दश जिल्लाको पहिरो पहिचान : सबै थाहा पाउने ‘डाटाबेस’तयार

    प्रकाशित मितिः मङ्लबार, अशोज ३१, २०७४       |
 सदरलाइनडटकम  ३१ असोज, नेपालगन्ज : राष्ट्रपति चुरे संरक्षण तराई मधेस संरक्षण विकास समितिको सहयोगमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावारण विज्ञान बिभागले प्रदेश नम्बर ५, ६ र ७ का १० वटा जिल्लामा रहेका पहिरोको बारेमा अध्ययन गरेको छ । सो क्षेत्रमा चालु अर्थिक पहिरोको संख्या एकिन गरी त्यसका बारेमा जानकारी दिन जिआईएस डाटाबेस तयार समेत गरिएको सो अध्ययन टिमका परियोजना संयोजक सुबोध ढकालले जानकारी द
हुलाकी सडकको काम सुरु भएको ८ महिनामा १३ प्रतिशत काम सकियो

हुलाकी सडकको काम सुरु भएको ८ महिनामा १३ प्रतिशत काम सकियो

    प्रकाशित मितिः शनिबार, अशोज २८, २०७४       |
सदरलाइनडटकम २८ असोज, नेपालगन्ज : नेपालगन्ज–बघौडा हुलाकी सडक निर्माण कार्य सुरु भएको आठ महिनामा विभिन्न अवरोध पन्छाउदै समग्रमा १३ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । सो सडकको निर्माणको जिम्मेवारी लिएको गणपति कन्सट्रक्सनका बाँके बर्दिया फिल्ड ईन्चार्ज ईन्द्र केसीले काम सुरु गरेको आठ महिनामा करिव ४० दिन काम अवरुद्र हुँदा पनि १३ प्रतिशत काम समग्रमा सम्पन्न गर्न सकेको जानकारी दिए । नेपालगन्जदेखि बघ
गुण्डागर्दीको कारण असुरक्षा भएको भन्दै  हुलाकी सडक निर्माण कार्य दश दिनदेखि ठप्प

गुण्डागर्दीको कारण असुरक्षा भएको भन्दै हुलाकी सडक निर्माण कार्य दश दिनदेखि ठप्प

    प्रकाशित मितिः शुक्रबार, अशोज २७, २०७४       |
सदरलाइन / रुद्र सुवेदी    २७ असोज, नेपालगन्ज : हुलाकी सडक निर्माण गर्न सब कन्ट्रयाक्टमा काम गर्दै आएको गणपती ग्रुप अफ कन्सट्रक्सन प्रा.लि.ले कामगर्ने साईडमा सुरक्षाको कारण देखाउदै काम गर्ने बताबरण नभएको बताएको छ । स्थानीय र गिटी बालुवा ठेकेदार कम्पनीको गुण्डागर्दीको कारण आफुहरुलाई काम गर्ने बाताबरण नभएको बताउदै राष्ट्रिय गौरबको आयोजना मध्यको बघौडा–नेपालगन्ज हुलाकी सडकको निर्माण कार्य गत १० दिनद
जनताको अपेक्षा अनुसारको सेवा लिन केही समय पर्खनु पर्छ : सामान्य प्रशासन मन्त्री बस्नेत

जनताको अपेक्षा अनुसारको सेवा लिन केही समय पर्खनु पर्छ : सामान्य प्रशासन मन्त्री बस्नेत

    प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४       |
सदरलाइनडटकम  २५ असोज, नेपालगन्ज : सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले जनताको अपेक्षा अनुसारको सेवा दिन अझै केही समय कुर्नु पर्ने बताएका छन् । उनले सामान्य प्रशासन मन्त्रालयले युएनडिपीको सहयोगमा स्थानीय तहका नव निर्वाचित जनप्रतिनिधिहरु संग प्रशासन, सर्वाजनिक वित्त तथा मानव स्रोत व्यवस्थापन सम्बन्धमा आयोजना गरेको तीनदिने अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन । उनले सिंहदरवारको अधिकार
उर्जामन्त्री शाहीले भने ‘नेपालमा ऐन/ कानूनका ड्राफ्टहरु माफियाले बनाउँछन्’

उर्जामन्त्री शाहीले भने ‘नेपालमा ऐन/ कानूनका ड्राफ्टहरु माफियाले बनाउँछन्’

    प्रकाशित मितिः बुधबार, अशोज ११, २०७४       |
बुढीगण्डकीको काम नरोकिने मन्त्री शाहीको उद्घोष   सदरलाइनडटकम  ११ असोज काठमाडौं : उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी जलबिद्युत परियोजना अहिले नरोकिने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले बुढीगण्डकीको काम कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका हुन् । उनले भने,‘अदालतमा विचाराधिन रहेको मुद्दामा अहिले नै संसदीय समितिले हतार गरे
निरन्तर सम्वादपछि सदरलाईन विस्तार अभियान घरधनीलाई घर भत्काउन उप–महानगरपालिकाको आव्हान

निरन्तर सम्वादपछि सदरलाईन विस्तार अभियान घरधनीलाई घर भत्काउन उप–महानगरपालिकाको आव्हान

    प्रकाशित मितिः मङ्लबार, अशोज ३, २०७४       |
सदरलाइनडटकम     ३ असोज, नेपालगन्ज : नेपालगञ्ज चारवाहीनी–त्रिवेणीमोड (सदरलाइन) सडक विस्तारमा अब कुनै खाले अवरोध हुने छैन । सडक विस्तारमा देखिएको विवाद र निकास बारे सम्वाद समूह बाँकेले सरोकारवाला पक्षसँग गरेको पटक पटकको सम्वाद प्रक्रियापछि घरधनी लगायत सबै पक्ष सडक विस्तारमा अग्रसर देखीएका हुन् । जन सरोकारका सम्भावित विवाद÷द्धन्द्धमा क्रियाशिल समूहले सदरलाइनका सम्वद्ध घरधनी, उप–महानगरपालिकासँग निरन
आईपुग्यो टिविएम मेसिन, जडान कार्य तीब्रगतिमा

आईपुग्यो टिविएम मेसिन, जडान कार्य तीब्रगतिमा

    प्रकाशित मितिः मङ्लबार, अशोज ३, २०७४       |
सदरलाइन / रुद्र सुवेदी    ३ असोज, नेपालगन्ज : भेरी–बबई डाईभर्सन परियोजनाको सुरुङ्ग खन्नको लागि प्रयोग हुने ‘डबल शिल्ड टनेल बोरिङ’ मेशिन ( टिबिएम) आयोजना स्थलमा ल्याई पु¥याईएको छ । परियोजनाको १२ किलोमिटर लामो सुरुङ खन्नका लागि भित्र्याइएको डबल शिल्ड टनेल बोरिङ मेशिन परियोजना स्थलमा ल्याई पुराएपछि यतिबेला धमाधम सो मेसिनको ‘एसेम्बलिङ्ग’ गर्ने कार्य सुरु भएको परियोजना प्रमुख शिवकुमार बस्नेत जानकारी
पुल र सडक जोगाउन प्रयासरत छौं : डिई बम

पुल र सडक जोगाउन प्रयासरत छौं : डिई बम

    प्रकाशित मितिः बुधबार, भदौ १४, २०७४       |
गत साउनको अन्तिम साता देसभर आएको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोले धनजनको मात्र क्षती गरेन्, विकासको मेरुदण्ड मानिने सडक सन्जाल बिच्छेद भए । सडक सन्जाल बिच्छेद भएपछि आवातजावत पनि बन्द भयो । बर्षेनी आउने बाढीले सडक र पुलहरुमा यस्तै समस्या आइरहन्छ । यसको समस्या र समाधानका उपायका बिषयमा मध्यपश्चिम क्षेत्रीय सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख अर्जुन बमसंग सदरलाइनडटकम का लागि कमल डाँगीले गरेको
राहत पुग्न थाल्यो बाढीले डुबेको गाउमा

राहत पुग्न थाल्यो बाढीले डुबेको गाउमा

    प्रकाशित मितिः सोमवार, साउन ३०, २०७४       |
सदरलाइनडटकम ३० साउन, नेपालगन्ज : बाँकेमा आएको बाढीले गाउँबस्ती जलमग्न भएपछि गासबास बिहीन हुन पुगेका बिभिन्न क्षेत्रका बाढी पीडितलाई राहत सामाग्री पु¥याउन थालिएको छ । सोमबार चिउरा, चाउचाउ, चीनी, पानी, जीवनजल र केही औषधी लिएर नेपाली सेनाको हेलिकप्टरले राहतको सामाग्री बोकेर बाढी प्रभावित बस्तीमा पुगेको हो । सोमबार मात्र हेलिकप्टर खाद्यान्न बोकेर आएको देख्ने बित्तिकै हेलिकप्टर नजिकै पुगेका नरैनापुर
गृहमन्त्रीको बाढी प्रभावित क्षेत्रमा हवाई निरिक्षण

गृहमन्त्रीको बाढी प्रभावित क्षेत्रमा हवाई निरिक्षण

    प्रकाशित मितिः आइतवार, साउन २९, २०७४       |
सदरलाइनडटकम २९ साउन, नेपालगन्ज : गृहमन्त्री जनार्दन शर्माले देशमा आएको महाविपत्तीको सामना सरकार एक्लै गर्न नसक्ने भन्दै सबैको साथ आवश्यक रहेको वताएका छन् । बाढीग्रस्त बाँके र बर्दिया जिल्लाको हवाइ निरीक्षणपछि सुरक्षा निकाय र प्रशासनलाई निर्देशन दिदै शर्माले बाढीबाट प्रभावितको उद्दार र राहत वितरणमा २४ सैं घण्टा खट्न निर्देशन दिए । उनले उच्च जोखिम रहेका क्षेत्रमा तत्काल हेलिकप्टरबाट पनि उद्दार गर्