खेलकुद

दशैमा मनोरञ्जन गर्न कैदीलाई भलिबल

दशैमा मनोरञ्जन गर्न कैदीलाई भलिबल

    प्रकाशित मितिः बुधबार, अशोज ११, २०७४       |
सदरलाइन / नन्दा थापा   ११ असोज, बाजुरा : जिल्ला कारागारमा रहेका कैदीलार्ई दशैमा मनोरञ्जन गर्न भलिवल प्रदान गरिएको छ । उनीहरुलाई सो भलिवल युवा संघ नेपाल बाजुराको नेतृत्वमा हस्तान्त्रण गरिएको हो । बडादशैको अवसरमा देशविदेशबाट घरपरिवार एकै ठाउँ जम्मा भई हर्सोउल्लास मनाईरहेका बेला विभिन्न अभियोगमा कैदी जीवन विताईरहेका उनीहरुलाई मनोरञ्जन गर्नको लागि सहयोग पुगोस भन्दै भलिवल हस्तान्त्रण गरिएको युवा संघ
भारत्तोलन एकेडेमीको निर्माण कार्य अन्तिम चरणमा

भारत्तोलन एकेडेमीको निर्माण कार्य अन्तिम चरणमा

    प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४       |
सदरलाइनडटकम  २३ भदौ, नेपालगन्ज : नेपालगन्जमा आगामी वर्ष आयोजना गरिने आठौ राष्ट्रिय खेलकुद प्रतियोगीलाई सफलतापुर्वक सम्पन्न गर्नका लागि आवश्यक पूर्वधारको निर्माण तीब्रगतिमा अघि बढेको छ । २०७५ सालमा नेपालगन्जमा गरिने सो प्रतियोगिताको लागि ८७ लाख रुपैयाको लागतमा नेपालगन्जमा निर्माण भईरहेको भारत्तोलन एकेडेमीको निर्माण कार्य अन्तिम चरणमा पुगेको शुक्रबार नेपालगन्जमा मध्यपश्चिम खेलकुद विकास समिति ने
आठौ राष्ट्रिय खेलकूद प्रतियोगिताको मस्कटमा हात्तीको छावा

आठौ राष्ट्रिय खेलकूद प्रतियोगिताको मस्कटमा हात्तीको छावा

    प्रकाशित मितिः सोमवार, भदौ १२, २०७४       |
सदरलाइनडटकम १२ भदौ, नेपालगन्ज : २०७५ पुसमा नेपालगन्जमा आयोजना हुने आठौ राष्ट्रिय खेलकूद प्रतियोगिताको मस्कटको रुपमा हात्तिको छावा हुने भएको छ । युवा तथा खेलकूद मन्त्री राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यमा सो प्रतियोगिताको सचिवालयमा आयोजित सर्वपक्षिय बैठकमा मन्त्री केसीले सो मस्कट सार्वजनिक गरेका हुन । यस अघि नेपालगन्जमा नै बसेको बैठकले मस्कटको विषयमा टुंगो लगाएको थियो । २०७५ पुसमा आयोजना गरिने
बिश्वासले जोडिएको नाता

बिश्वासले जोडिएको नाता

    प्रकाशित मितिः शुक्रबार, साउन ६, २०७४       |
दिनभर कार्यालयको काम अनि सांझमा भलिबल खेलमा ब्यस्त २५ वर्षको उमेरसम्म राकेश श्रीबास्तवको दैनिकी यसरी नै चलेको थियो । कार्यालयको काम पछि भलिबल खेल्ने बानी ‘लत’ जस्तै गरी बसिसकेको थियो । लक्का जवान र ‘आफ्नै खुट’मा उभिएको भए पनि राकेशले बिवाहका बारेमा भने सोचेका थिएनन् । कार्यालयको काम र भलिबल मोहले गर्दा सायद उनमा यो सोंच आएन् । तर राकेशको घरमा भने उनको बिहेको कुरा चल्न सुरु भइसकेको थियो । एकदिन ब
नेपालगञ्ज महोत्सवमा खेलकुदको चर्चा

नेपालगञ्ज महोत्सवमा खेलकुदको चर्चा

    प्रकाशित मितिः बुधबार, चैत्र ३०, २०७३       |
सदरलाइनडटकम  ३० चैत, नेपालगञ्ज :  नेपालगञ्जका खेलकर्मीले अहिलेको विद्यमान खेलकुद ऐनमा परिवर्तन नगरी अब नेपाल खेलकुद विकास सम्भव नहुने सुझाव दिएका छन् । नेपालगञ्ज लिट्रेचर फेस्टिबलको तेस्रो दिन मंगलबार राखिएको खेलकुद र राजनीतिक विषय अन्तरक्रियामा यहाँका स्थायी बासिन्दा समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य विनोद मैनाली, मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, नेपाली र
ईगाउमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता

ईगाउमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता

    प्रकाशित मितिः शुक्रबार, चैत्र २५, २०७३       |
सदरलाइनडटकम   २५ चैत, नेपालगन्ज :  शहिद सेतु बिकको जन्मस्थल खजुरा गाउपालिका–४ इ गाउमा  शुक्रवारदेखि जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । १३ औ शहिद सेतु बिक स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन बाँके क्षेत्र नम्बर ४ का सासद द्लबहादुर सुनारले गरेका हुन । सासद सुनारले क्लबका लागि दुइ लाख सहयोग गर्ने समेत बताए । आयोजक न्यु दर्पन युवा समुहका अध्यक्ष दलबहादुर बिसिका अनुसार प्रतियोगितामा १
मध्यपश्चिम क्रिकेट क्लबमा थापा

मध्यपश्चिम क्रिकेट क्लबमा थापा

    प्रकाशित मितिः आइतवार, चैत्र ६, २०७३       |
सदरलाइनडटकम ६ चैत, कोहलपुर  : मध्यपश्चिम क्रिकेट क्लबको अध्यक्षमा दिपेन्द्र थापा चयन भएका छन् । क्लबको शनिबार भएको प्रथम साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्ष संगिन शर्मा, सचिव केशव राना क्षेत्री, सहसचिव सुनिता नेपाली र कोषाध्यक्ष होमेन्द्र क्षेत्री रहेका छन् । सदस्यहरुमा महेश उप्रेती, सञ्जय मण्डल, विष्णु बन्जाडे, नितेश विष्ट, बिनायक गिरी लगायत
रुपन्देहीलाई नेपालगन्ज गोल्डकपको उपाधि

रुपन्देहीलाई नेपालगन्ज गोल्डकपको उपाधि

    प्रकाशित मितिः बिहिबार, चैत्र ३, २०७३       |
सदरलाइनडटकम    ३ चैत, नेपालगन्ज : अग्नी रुपन्देही–११ ले दोस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधी जितेको छ । जीतसँगै रुपन्देहीले पाँच लाख पाएको छ । डेन डेथमा रुपन्देहीले सीमएजी क्लव संकटालाई पराजित गरेको हो । द्वितिय भएसँगै संकटाले दुई लाख ५१ हजार पाएको छ । निर्धारित समयमा एक÷एक गोल भएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । पाँच जनाले प्रहार गरेको पेनाल्टीमा चार÷चार जनाले गो
संकटा दोस्रो नेपालगन्ज गोल्डकप फुतबल प्रतियोगिताको फाइनलमा

संकटा दोस्रो नेपालगन्ज गोल्डकप फुतबल प्रतियोगिताको फाइनलमा

    प्रकाशित मितिः सोमवार, फाल्गुन ३०, २०७३       |
सदरलाइनडटकम     ३० फागुन, नेपालगन्ज : सीएमजी क्लव संकटा नेपालगन्जमा जारी दोस्रो नेपालगन्ज गोल्डकप फुतबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता सुदूरपश्चिम–११ लाई हराउदै ट्राइबेकरमा ५–३ गोलले पराजित गर्दै संकटा फाइनलमा पुगेको हो । निर्धारित समयमा एक/एक गोल भएको थियो । १६ औं मिनेटमा अब्दुलले गरेको गोलले अग्रता लिएर सुदूरपश्चिमले संकटालाई दबाबमा राखेको थियो । सुदूरपश्चिमको रक्षापंक्तिल
मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै रुपन्देही–११ सेमिफाईनलमा

मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै रुपन्देही–११ सेमिफाईनलमा

    प्रकाशित मितिः आइतवार, फाल्गुन २९, २०७३       |
सदरलाइनडटकम   २९ फागुन, नेपालगन्ज : नेपालगन्जमा जारी दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको आईतबारको खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लवलाई पराजित गर्दै रुपन्देही–११ सेमिफाइनलमा पुगेको छ । एक गोलले पछि परेको रुपन्देहीले अन्तिम १२ मिनेटमा प्रतियोगितालाई आफ्नो पक्षमा पारेको थियो । मनाङले ७५ मिनेटमा सुशील लामाको गोलबाट अग्रता लिएको थियो । ८७ मिनेटमा उत्तम गुरुङको गोलबाट बराबरी गरेको र