अर्थ

खसी व्यावसायी महिला भन्छन ‘चुन्द्रेमुन्दे्र र ठाँउठाँउको अनाबश्यक करले हैरानमा परियो’

खसी व्यावसायी महिला भन्छन ‘चुन्द्रेमुन्दे्र र ठाँउठाँउको अनाबश्यक करले हैरानमा परियो’

    प्रकाशित मितिः सोमवार, अशोज ९, २०७४       |
सदरलाइनडटकम  ९ असोज, नेपालगन्ज : सामाजिक उद्यमी महिला जिल्ला सहकारी संघ बाँकेका व्यावसायी महिलाहरु ‘चुन्द्रेमुन्द्रे’ संगै विभिन्न बाहानमा लिईने करका कारण आजित भएको बताएका छन् । हेफरको सहयोगमा बाँकेका विभिन्न ग्रामिण क्षेत्रमा महिलाले पालेका खसी संकलन गरेर विक्रि केन्द्र स्थलमा ल्याउदा जिल्ला समन्वय समितिका नाउमा बाँकेको कोहलपुर चपरगौरी र कुसुममा अनावश्यक सताउने गरेको गुनासो सो संघका जिल्ला अध
सामाजिक उद्यमी महिला जिल्ला सहकारी संघ बाँकेले दशैमा ३ हजार खसी संकलन गरी बेच्दैे

सामाजिक उद्यमी महिला जिल्ला सहकारी संघ बाँकेले दशैमा ३ हजार खसी संकलन गरी बेच्दैे

    प्रकाशित मितिः आइतवार, अशोज ८, २०७४       |
सदरलाइनडटकम ८ असोज, नेपालगन्ज : सामाजिक उद्यमी महिला जिल्ला सहकारी संघ बाँकेले यो वर्षको दशैमा ३ हजार खसी संकलन गरी विक्रि गर्ने लक्ष लिएको जानकारी दिएको छ । संघको विक्रि कक्ष ढकेरीमा हेफर ईन्टर नेशनलका अध्यक्ष तथा कार्यकारी निर्देशक पियर फेरारी सहितको टोली स्थलगत अनुगमन तथा खसी ढुवानी ट्रक हस्तान्त्रण कार्यक्रममा संघका अध्यक्ष गंगा शाहले सो जानकारी दिएकी हुन । उनले बितेका ३ दिनमा मात्र आफुहरुले
चालु आर्थिक वर्षको दुई महिनाको भन्सार लक्ष पुग्न सकेन

चालु आर्थिक वर्षको दुई महिनाको भन्सार लक्ष पुग्न सकेन

    प्रकाशित मितिः शुक्रबार, अशोज ६, २०७४       |
सदरलाइनडटकम ६ असोज, नेपालगन्ज : चालु आर्थिक वर्षको दुई महिनामा नेपालगन्ज भन्सार कार्यालयले लक्ष अनुसारको भन्सार राजस्व संकलन गर्न सकेको छैन । विभागले दिएको लक्ष छ करोडले पुग्न नसकेको हो । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन आचार्यले दुई महिनालाई भन्सार विभागले १ अर्व २५ करोड लक्ष तोकेको भए पनि १ अर्व १९ करोडमात्र भन्सार असुली भएको जानकारी दिए । उनले भने, ‘गत वर्षको तुलनामा
‘घरेलु उद्योगकोे संरक्षण गर्न आवश्यक’

‘घरेलु उद्योगकोे संरक्षण गर्न आवश्यक’

    प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४       |
सदरलाइनडटकम    २४ भदौ, नेपालगन्ज : घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य पूर्णबहादुर भण्डारीले उद्यमीले उत्पादन गरेका बस्तुहरु राज्यले विदेश निर्यात गर्नतर्फ भूमिका खेल्नुपर्ने बताएका छन् । घरेलु तथा साना उद्योग महासंघ बाँके शाखाले नेपालगन्जमा गरेको राज्य पुनरसंरचना, संक्रमणकाल र नेपाली उद्योगहरुको दिनचर्या विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भण्डारीले नेपाली घरेलु उद्यमी
भन्सार खुकुलो हुँदा व्यवसाय धराशायी भएको बाँकेका व्यावसायीको गुनासो

भन्सार खुकुलो हुँदा व्यवसाय धराशायी भएको बाँकेका व्यावसायीको गुनासो

    प्रकाशित मितिः आइतवार, भदौ १८, २०७४       |
सदरलाइनडटकम   १८ भदौ, नेपालगन्ज : दैनिक उपभोग्य वस्तुलाई नेपालगन्ज तथा कोहलपुर मै खरिददारी गर्नको लागि बताबरण बनाउने उद्देश्यले बाँकेका विभिन्न संघमा आवद्ध व्यावसायीका नेतृत्वहरुले नेपालगन्ज भन्सारमा ज्ञापन बुझाएका छन् । भारतीय बजारबाट किनमेल गर्ने उपभोक्तालाई नेपालगन्ज भन्सारले ‘नरम’ नीति लिएको कारण आफुहरुको उद्योग व्यावसाय धराशायी भएको उनीहरुको ठम्याई रहेको छ । नेपालगन्ज उद्योग बाणिज्य संघका
रातो नंबरका ईरिक्सा प्रहरीले नियन्त्रणमा लिएपछि चालक आन्दोलनमा

रातो नंबरका ईरिक्सा प्रहरीले नियन्त्रणमा लिएपछि चालक आन्दोलनमा

    प्रकाशित मितिः शनिबार, भदौ १७, २०७४       |
सदरलाइनडटकम १७ भदौ, नेपालगन्ज : निजि प्रयोजनको लागि लिएर भाडामा प्रयोग गरेको भन्दै जिल्ला ट्राफिक कार्यालय बाँकेले नेपालगन्ज उप–महानगरपालिका भित्र सञ्चालनमा रहेका विद्युतिय रिक्सा, अटो र टेम्पोलाई नियन्त्रणा लिएको छ । अटो रिक्सा, ईरिक्सा चालकहरु आफ्नो रोजीरोटी माथि प्रहरीले बाधा अड्चन गरेको भन्दै उनीहरु सुर्खेतरोडमै नाराबाजी समेत गरेका छन् । प्रहरीले झण्डै ३ सयको हाराहारीमा ईरिक्सा नियन्त्रणमा
नेपालगन्ज इलेक्टिकल एशोसियसनको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार हुँदै

नेपालगन्ज इलेक्टिकल एशोसियसनको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार हुँदै

    प्रकाशित मितिः शुक्रबार, साउन २७, २०७४       |
सदरलाइनडटकम २७ साउन, नेपालगन्जः नेपालगन्ज इलेक्टिकल एशोसियसनको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार नेपालगन्जमा सम्पन्न हुने भएको छ । शनिबार विहान ९ बजे नेपालगन्जको ओम कटेज नेपालगन्जमा आयोजना गरिएको सो सम्मेलनको नेपाल विद्युतिय व्यावसायी महासंघका अध्यक्ष तेजनारायण खरेल र नेपालगन्ज उप नगरपालिकाका मेयर धवल शम्शेर राणाले संयुक्त रुपमा गर्ने एशोसियशनका अध्यक्ष बिनोद मैनालीले जानकारी दिए । अध
कोहलपुर उद्योग बाणिज्य संघको मतदान कार्य सम्पन्न, मतगणना सुरु हुँदै

कोहलपुर उद्योग बाणिज्य संघको मतदान कार्य सम्पन्न, मतगणना सुरु हुँदै

    प्रकाशित मितिः आइतवार, साउन १५, २०७४       |
सदरलाइनडटकम १५ साउन, कोहलपुर : कोहलपुर उद्योग बाणिज्य संघको नयाँ कार्यसमितिका लागि आईतबार भएको निर्बाचनको मतदान कार्य सम्पन्न भएको छ । निर्बाचन अधिकृत लोकबहादुर शाहका अनुसार बिहान ८ बजेदेखि शुरु भएको मतदान कार्य बेलुका ४ बजे सकिएको हो । निर्बाचन अधिकृत शाहका अनुसार १ हजार ४ सय ५७ जना मतदाता मध्ये १ हजार २ सय ६० मत खसेको छ । कोहलपुर उद्योग बाणिज्य संघको आगामी कार्यकालका लागि बिष्णुप्रसाद खनाल र च
व्यावसायिक हक हित मै लड्छु : चक्रबहादुर अधिकारी (अध्यक्षका प्रत्यासी )

व्यावसायिक हक हित मै लड्छु : चक्रबहादुर अधिकारी (अध्यक्षका प्रत्यासी )

    प्रकाशित मितिः बुधबार, साउन ११, २०७४       |
  कोहलपुरका चक्रबहादुर अधिकारी यतिबेला आगामी साउन १५ गते हुने कोहलपुर उद्योग बाणिज्य संघको नेतृत्वको लागि प्रतिश्पर्दामा छन् । अमृत तेल उद्योगको सञ्चालक समेत रहेका अधिकारीले संघको नेतृत्वका लागि संयुक्त समावेसी प्यानलबाट उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका हुन् । सरल स्वभाव, दुरदर्शी र अडिक व्यक्तित्वका धनी भएका कारण कोहलपुर क्षेत्रका उद्योगी व्यवसायीको हक हितका पक्षमा जुन सुकै निकायका पक्षसंग
कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त समावेशी प्यानलको घरदैलो जारी

कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त समावेशी प्यानलको घरदैलो जारी

    प्रकाशित मितिः बुधबार, साउन ११, २०७४       |
सदरलाइनडटकम ११ साउन कोहलपुर : आगामी साउन १५ गते हुन लागेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि दुई प्यानल बनाएर कोहलपुरका व्यावसायी मतदातालाई आफ्नो पक्षमा पार्नको लागि घरदैलोमा व्यस्त छन् । चक्रबहादुर अधिकारीको नेतृत्वमा चुनावी मैदानमा रहेको संयुक्त समावेसी प्यानलले ढकेरी, अगैया र कुसुमका मतदाताको घरदैलोमा पुगेका छन् । उनीहरुले आफ्नो प्यानलले संघको नेतृत्व गर्ने अवसर पाएमा यस क्षेत्रलाई